सुन्दर घरको परिकल्पना

Effortlessly blend comfort & style!

आध्या डेकोरमा यहाँहरुलाई स्वागत छ । अब तपाईको घरलाई सुन्दर र आकर्षण बनाउन हामीले ल्याएका छौ सबै आइटम

Newest Products

आध्या डेकोर मा तपाईंको घरलाई अझै सुन्दर, आकर्षक र न्यानो बनाउने सबै किसिमका फर्निचर, कार्पेट, गलैचा, पर्दा र डोरम्याट उपलब्ध छन् । आधुनिक डिजाइन र उच्च गुणस्तरको सामग्रीले बनेका हाम्रा उत्पादनहरूले तपाईंको घरलाई आरामदायी मात्र होइन, पाहुनाको नजरमा पनि विशेष बनाउँछ । आजै आउनुहोस्, आफ्नो घरलाई नयाँ रूप दिनुहोस् र रोजाइअनुसारको आकर्षक आइटमहरू किफायती मुल्यमा पाउनुहोस् !

आध्या डेकोर मुलपानी पिपलबोट र अमरसिंह चोक

Secure Payments

ढुक्क भएर किन्नुहोस

Free Shipping

काठमाडौ उपत्यकाभित्र फ्रि डेलिभरीको सुविधा

Easy Returns

सजिलैसँग सामान साट्न सक्ने सुविधा

Order Tracking

अर्डर गर्ने वित्तिकै प्रतिक्रिया पाउनुहोस

Explore

Elevate your home, embrace timeless style!

आध्या डेकोर – तपाईंको घरको सौन्दर्यको नयाँ सुरुवात” “फर्निचरदेखि कार्पेटसम्म, सबै कुरा एउटै ठाउँमा” “सुन्दर घर, सुखद जीवन – आध्या डेकोरसँग” “गुणस्तर, स्टाइल र आराम – हाम्रो पहिचान” “आध्या डेकोर – तपाईंको रोजाइलाई सजिलै पूरा गर्ने साथी”

Shopping Cart
Scroll to Top